६४ करोडको भेप कान्ड : नक्कली प्रज्ञापनपत्र बनाउनेलाई उन्मुक्ति , अनुसन्धान भरियामै रोकियो
मुस्ताङको कोरोला नाकाबाट नक्कली भन्सार प्रज्ञापनपत्र प्रयोग गरी करिब ६४ करोड रुपैयाँ बराबरको भेप (विद्युतीय चुरोट) नेपाल भित्र्याइएको चर्चित प्रकरणमा जिल्ला अदालत मुस्ताङले दिएको धरौटी आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय उच्च अदालत पुगेको छ। सरकारी लिखत कीर्ते जस्तो गम्भीर कसुरमा कानुनअनुसार थुनामै राखी मुद्दा चलाउनुपर्ने प्रतिवादीलाई धरौटीमा रिहा गरिएको भन्दै जिल्ला सरकारी वकिल कार्यालय मुस्ताङले … Continue reading ६४ करोडको भेप कान्ड : नक्कली प्रज्ञापनपत्र बनाउनेलाई उन्मुक्ति , अनुसन्धान भरियामै रोकियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed