सिभिल अस्पताल ध्वस्त बनाउने पूर्व कार्यकारी निर्देशक अब दुई स्वास्थ्य प्रतिष्ठानको उपकुलपति दौडमा

नेपाल निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) का तत्कालीन कार्यकारी निर्देशक प्रा.डा. विद्यानिधि पौडेलको कार्यकालसँग सम्बन्धित आर्थिक, प्रशासनिक र सेवा प्रवाहका विषयमा राष्ट्रिय सतर्कता केन्द्रले गरेको स्थलगत छानबिनले गम्भीर प्रकृतिका कैफियत औँल्याएको छ। पाँच वटा छुट्टाछुट्टै उजुरीका आधारमा भएको छानबिनपछि केन्द्रले सम्बन्धित अधिकारीमाथि कारबाही गर्न, अनियमित रूपमा भएको भुक्तानी असुल गर्न तथा अस्पतालको प्रशासनिक प्रणाली सुधार … Continue reading सिभिल अस्पताल ध्वस्त बनाउने पूर्व कार्यकारी निर्देशक अब दुई स्वास्थ्य प्रतिष्ठानको उपकुलपति दौडमा