मुख्य सचिवकै अध्यक्षतामा रहेको निजामती अस्पतालमा अनियमितताको चाङ

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव अध्यक्ष रहने नेपाल निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल), मिनभवनमा आर्थिक अनियमितता, सार्वजनिक सम्पत्तिको दुरुपयोग, खरिद प्रक्रियामा मिलेमतो, कर्मचारी व्यवस्थापनमा मनपरी र सेवा प्रवाहमा गम्भीर लापरबाही भएको तथ्य सरकारी छानबिनबाटै उजागर भएको छ। पाँच वटा छुट्टाछुट्टै उजुरीका आधारमा गरिएको स्थलगत छानबिनले अस्पताल प्रशासनका विभिन्न निर्णय र कार्यशैलीमा गम्भीर प्रश्न उठाएको … Continue reading मुख्य सचिवकै अध्यक्षतामा रहेको निजामती अस्पतालमा अनियमितताको चाङ