आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

नेपाल आयल निगममा अनियमितता, आर्थिक अपचलन र कमजोर आन्तरिक नियन्त्रणका गम्भीर आरोपहरू एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन्। एकातिर कर्मचारीहरूले ओभरटाइम (ओटी) भत्ताको नाममा राज्यकोषमाथि मासिक लाखौं रुपैयाँको अतिरिक्त भार पारेको आरोप लागेको छ भने अर्कोतर्फ निगमकै डिपोबाट हजारौं लिटर पेट्रोल चोरी हुने घटनाले निगमको सुरक्षा प्रणाली, कर्मचारीको भूमिकासहित नियामकीय संयन्त्रको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको … Continue reading आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म