ओभरटाइमको नाममा आयल निगममा मासिक ५० लाख स्वाहा !

नेपाल आयल निगममा ओभरटाइम (OT) भत्ता वितरण, कर्मचारी सरुवा र कार्यालय सञ्चालनमा अनियमितता भएको आरोप लगाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत राष्ट्रिय सतर्कता केन्द्र र हेलो सरकारमा उजुरी परेपछि छानबिन प्रक्रिया अघि बढाइएको छ। बिज्ञापन