प्रमुख भन्सार अधिकृतसहित १३ कर्मचारी एकै पटक निलम्बित

रसुवागढी नाकामा भन्सार बिन्दुमै नआएका सवारीसाधनको भन्सार जाँचपास भएको भन्ने सन्दर्भमा अर्थ मन्त्रालयले नाकाका प्रमुख भन्सार अधिकृतसहित १३ कर्मचारीलाई निलम्बन गरेको छ । यो प्रकरणमा जोडिएर गत जेठ २० गते रसुवागढी भन्सार नाकाका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई काठमाडौंस्थित भन्सार विभागमा तानिएको थियो । भन्सार विभागले बीवाईडी ब्रान्डका सयौं विद्युतीय गाडी आगामी आर्थिक वर्षको … Continue reading प्रमुख भन्सार अधिकृतसहित १३ कर्मचारी एकै पटक निलम्बित