बीवाईडी प्रकरणमा नयाँ नाम : उत्तरी नाकाका प्रभावशाली क्यारिङ व्यवसायी उद्धव राउतको भूमिकामाथि पनि चासो

काठमाडौं । विद्युतीय सवारीसाधनमा कर वृद्धि हुने सरकारी तयारीबारे गोप्य सूचना व्यवसायीसम्म कसरी पुग्यो भन्ने प्रश्न अहिले बीवाईडीसँग सम्बन्धित कर तथा भन्सार प्रकरणको केन्द्रमा पुगेको छ। यही प्रकरणमा उत्तरी नाकाहरूमा लामो समयदेखि सक्रिय क्यारिङ व्यवसायी उद्धव राउतको नाम पनि विभिन्न स्रोतहरूबाट चर्चामा आउन थालेको छ। बिज्ञापन