बजेटअघि कर हेरफेरको सूचना चुहिएको आशंका : सशस्त्र प्रहरीद्वारा ७७५ बीवाईडी गाडी नियन्त्रणमा
काठमाडौं । नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका ७ सय ७५ वटा विद्युतीय सवारीसाधन सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएको छ। बजेटअघि विद्युतीय सवारीसाधनमा लाग्ने करको दर परिवर्तनसम्बन्धी सूचना चुहिएको आशंका र भन्सार छलीको सम्भावित कोणलाई केन्द्रमा राखेर गरिएको विशेष निगरानीका क्रममा ती सवारीसाधन नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरी बलका अनुसार मुस्ताङको जोमसोम, पर्वतको कुस्मा … Continue reading बजेटअघि कर हेरफेरको सूचना चुहिएको आशंका : सशस्त्र प्रहरीद्वारा ७७५ बीवाईडी गाडी नियन्त्रणमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed