अख्तियारले साढे ४ करोड अकुत सम्पत्तिमा डामेका उपसचिवलाई रसुवा भन्सारको जिम्मेवारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अकुत सम्पत्ति आर्जनको आरोपमा मुद्दा खेपेका अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गाना रसुवा भन्सार कार्यालयको प्रमुखमा नियुक्त भएका छन्। बिज्ञापन