मुस्ताङस्थित कोरोला नाकाबाट बरामद गरिएको ठूलो परिमाणको ‘भेप’ प्रकरण अहिले केवल तस्करीको घटनामा सीमित छैन। बरु यसले राज्य संयन्त्रभित्रै सम्भावित सेटिङ, सीमावर्ती सुरक्षा संरचनाको कमजोरी, प्रशासनिक संरक्षण र अनुसन्धान कमजोर बनाउने प्रयासमाथि गम्भीर प्रश्न उठाएको छ। जेठ १ गते राति मुस्ताङको कोरोला नाकाबाट ५९१ कार्टुन ‘भेप’ बरामद गरिएको थियो। भन्सार टोलीले नियन्त्रणमा लिएको उक्त खेपमा … Continue reading भेप तस्करीमा राति ११ बजे एनसेल नम्बरबाट कर्मचारीको ‘सिग्नल’ : सबै सुतिसके, अब सामान ल्याउँदा हुन्छ भनेपछि…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed