कर्मचारी बजेट लेखनमा व्यस्त: कोरलामा भेप तस्करी, २४०० कार्टुन भेप गायब

कोरोला नाकाबाट बरामद गरिएको ठूलो परिमाणको ‘भेप’ प्रकरण अहिले केवल तस्करीको घटनामा सीमित छैन, बरु राज्य संयन्त्रमै सम्भावित सेटिङ, संरक्षण र अनुसन्धान कमजोर बनाउने प्रयासको प्रतीकका रूपमा देखिन थालेको छ। जेठ १५ गते सार्वजनिक हुने आगामी आर्थिक वर्षको बजेट तयारीमा अर्थ मन्त्रालयदेखि भन्सार विभागसम्मका कर्मचारी दिनरात व्यस्त रहेका बेला यही अवस्थाको फाइदा उठाएर सीमावर्ती नाकामा … Continue reading कर्मचारी बजेट लेखनमा व्यस्त: कोरलामा भेप तस्करी, २४०० कार्टुन भेप गायब