२४०० कार्टुन लोड, ५९१ मात्रै बरामद : बाँकी भेप कहाँ गायब ?
मुस्ताङस्थित कोरोला नाकाबाट बरामद गरिएको १ लाख २० हजार पिस इलेक्ट्रोनिक चुरोट (भेप) प्रकरणलाई गुपचुप पार्ने प्रयास भइरहेको आशंका सार्वजनिक भएपछि घटनाले नयाँ मोड लिएको छ। प्रारम्भिक रूपमा ठूलो सफलता भन्दै प्रचार गरिएको उक्त बरामदी प्रकरणमा वास्तविक अनुसन्धान भने अगाडि बढ्न नसकेको स्रोतहरूको दाबी छ। बिज्ञापन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed