२८ करोडको भेप काण्ड : कर्मचारीदेखि उच्च पहुँचवालासम्म अनुसन्धानको घेरामा
मुस्ताङस्थित चीन–नेपाल सीमाको कोरोला नाकाबाट भित्रिएको करिब २८ करोड रुपैयाँ बराबरको इलेक्ट्रोनिक चुरोट (भेप) बरामद प्रकरणले सीमावर्ती क्षेत्रमा सक्रिय तस्करी सञ्जाल, सुरक्षा संयन्त्रको भूमिकासहित उच्च तहको संरक्षणमाथि गम्भीर प्रश्न उठाएको छ। मुस्ताङ भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जेठ १ गते राति दुई वटा कन्टेनर नियन्त्रणमा लिएपछि घटनाले राष्ट्रियस्तरमै तरंग पैदा गरेको … Continue reading २८ करोडको भेप काण्ड : कर्मचारीदेखि उच्च पहुँचवालासम्म अनुसन्धानको घेरामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed