सचिव काफ्ले–सहसचिव भण्डारीको ‘सेटिङ’:- श्रम मन्त्रालयमा ५ महिनादेखि ८ कर्मचारी जिम्मेवारीविहीन
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयभित्र प्रशासनिक व्यवस्थापन र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठ्ने घटनाक्रमहरू सार्वजनिक हुन थालेका छन्। मन्त्रालयमा आठ जना कर्मचारीलाई पाँच महिनाभन्दा बढी समयदेखि कुनै स्पष्ट जिम्मेवारी नदिई राखिएको विषय बाहिर आएपछि प्रशासनिक पारदर्शिता र सुशासनको प्रश्न फेरि उठेको छ। बिज्ञापन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed