दुबईमा ५ महिनादेखि श्रम सहचारी खाली : सचिव काफ्लेले फाइल ‘लुकाए’, हजारौं श्रमिक मर्कामा
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयभित्र दुबईस्थित श्रम सहचारी नियुक्तिसम्बन्धी फाइल लामो समयदेखि रोकिएको विषयले गम्भीर प्रश्न उठाएको छ। मन्त्रालयका सचिव डा. दीपक काफ्लेले आफ्नो निकट व्यक्तिलाई नियुक्ति गराउने उद्देश्यले फाइल नै लुकाएर राखेको आरोप कर्मचारी वृत्त र सरोकारवाला स्रोतहरूबाट उठ्न थालेपछि विषय थप विवादित बनेको छ। बिज्ञापन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed