फाइल थन्क्याउने कर्मचारीमाथि कारबाही चेतावनी, सरकारले ल्यायो ‘शून्य बाँकी फाइल’ अभियान
काठमाडौँ । सरकारी कार्यालयहरूमा वर्षौंदेखि थन्किँदै आएका फाइलहरू टुङ्ग्याउने उद्देश्यसहित सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चैत ३० गतेदेखि वैशाख ७ गतेसम्म देशभरका सबै सरकारी कार्यालयमा यो अभियान लागू गर्न मार्गदर्शन जारी गरेको हो। बिज्ञापन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed