सामान्यको सुशासन : २ बर्षमा १४ पटक सरुवामा परेका एक अधिकृत
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सरुवा नीतिमा देखिएको चरम विभेद र मनपरीका कारण एक कर्मचारी गम्भीर मानसिक तनावमा पुगेका छन्। मन्त्रालयकै निर्णयअनुसार विभिन्न स्थानीय तह र निकायमा पटक–पटक सरुवा गरिँदा अधिकृत वकिल पाल अहिले डिप्रेसनको अवस्थासम्म पुगेको बताएका छन्। बिज्ञापन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed