रङ फेर्दै सत्ता नजिक : विवादित सचिव सिग्देल भौतिक मन्त्रालय ताक्दै

नेपालको प्रशासनिक संयन्त्रमा लामो समयदेखि विवादको केन्द्रमा रहेका प्राविधिक सचिव गोपालप्रसाद सिग्देल यतिबेला फेरि अर्को शक्तिशाली मन्त्रालयतर्फ लक्षित दौडधुपमा सक्रिय भएको चर्चा सरकारी वृत्तमा व्यापक रूपमा चलिरहेको छ। हाल सहरी विकास मन्त्रालयमा कार्यरत सिग्देल त्यहाँ टिक्न इच्छुक नभई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रवेश गर्ने लक्ष्यसहित विभिन्न राजनीतिक तथा प्रशासनिक शक्ति केन्द्रसँग सक्रिय रूपमा सम्पर्क … Continue reading रङ फेर्दै सत्ता नजिक : विवादित सचिव सिग्देल भौतिक मन्त्रालय ताक्दै