पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वको झापास्थित काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म विस्तार गर्न लागिएको बहुचर्चित सडक परियोजना अहिले गम्भीर अनियमितता र सम्भावित भ्रष्टाचारको आरोपमा विवादमा तानिएको छ। करिब ४६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना नेपालकै महँगो सडक परियोजनामध्ये एक मानिन्छ। तर निर्माणको प्रारम्भिक चरणमै डिजाइन, मापन (मेजरमेन्ट), संरचना निर्माण र भुक्तानी प्रक्रियामा ठेकेदारलाई फाइदा पुग्ने गरी काम … Continue reading ४६ अर्बको काँकडभिट्टा–लौकाही आयोजनामा ‘महाघोटाला’ : सिडिइ जगत प्रजापतिको सेटिङमा ठेकेदारलाई अर्बौं फाइदा, अख्तियार मौन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed