आयल निगममा नियम मिचेर प्रमुख बनाउने खेलमा सतर्कताको कडा प्रहार: १५ दिनभित्र सच्याउन आदेश

काठमाडौँ — सरकारी स्वामित्वको इन्धन आपूर्ति गर्ने संस्थामा देखिएको प्रशासनिक बेथितिप्रति नियामक निकायले कडा हस्तक्षेप गरेको छ। राष्ट्रिय सतर्कता केन्द्रले नेपाल आयल निगम लिमिटेड भित्र नियमविपरीत कार्यालय प्रमुखको जिम्मेवारी बाँडफाँड गरिएको भन्दै कडा निर्देशनसहित पत्र पठाएको हो। बिज्ञापन