रसुवा भन्सारमा ‘दररेटको साम्राज्य’: राजस्व रित्तिँदै, कर्मचारी मालामाल

नेपाल–चीन व्यापारको संवेदनशील नाका रसुवा भन्सार कार्यालय अहिले राजस्व संकलन गर्ने केन्द्रभन्दा बढी “सेटिङको अर्थतन्त्र” चल्ने थलोमा परिणत भएको गम्भीर आरोपले तरंग सिर्जना गरेको छ। राज्यको ढुकुटी भर्ने जिम्मेवारी बोकेको यही नाकाबाट उल्टै राजस्व चुहावटको सिलसिला तीव्र बन्दै गएको छ, तर त्यहीँ कार्यरत कर्मचारीहरूको व्यक्तिगत आम्दानी भने अस्वाभाविक रूपमा फुलिरहेको छ। व्यवसायीहरू खुलेआम भन्छन्—यहाँ कानुन … Continue reading रसुवा भन्सारमा ‘दररेटको साम्राज्य’: राजस्व रित्तिँदै, कर्मचारी मालामाल