अवकाशअघि सचिव शर्माको ‘अन्तिम खेल’ २० अर्बे काँकडभिट्टा–लौकहीमा अधिकारी पठाउने तयारी
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागकी सिनियर डिभिजन इन्जिनियर (सिडिइ) कल्पना अधिकारीलाई एशियाली विकास बैंक (एडिबी) अन्तर्गतको काँकडभिट्टा–लौकही पूर्वी खण्ड सडक आयोजनामा पठाउने तयारी भएपछि मन्त्रालयभित्रै विवाद चर्किएको छ। मन्त्रालय स्रोतका अनुसार करिब २० अर्ब रुपैयाँ बराबरको उक्त परियोजनामा उनलाई खटाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। बिज्ञापन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed