आयल निगममा कार्यकारी निर्देशक चण्डिकाको मनपरी: अख्तियारको अनुसन्धान पनि अन्तिम चरणमा
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीका प्रसाद भट्टको नेतृत्वमा संस्थागत सुशासन कमजोर बन्दै गएको आरोप थप गहिरिँदै गएको छ। कर्मचारी खटनपटन, बढुवा प्रक्रिया र डिपो नेतृत्वमा गरिएको निर्णयलाई लिएर निगमभित्रै विवाद बढेको छ भने सम्बन्धित निकायमा परेका उजुरीका आधारमा छानबिनसमेत अघि बढिरहेको बताइएको छ। बिज्ञापन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed