आयल निगममा करोडौँ बुझाएर जुनियर र फरक समूहका कर्मचारी बने डिपो प्रमुख, अख्तियार मौन
नेपाल आयल निगमको कर्मचारीहरु खटन पटनमा व्यापक अनियमितता भएको गुनासो उठेको छ । कानुनतः इन्जिनियरिङ र मेकानिकल पृष्ठभूमिको उपनिर्देशकले नेतृत्व गर्ने कार्यालयमा प्रशासन समूहका एक तह मुनीका कर्मचारीलाई कार्यालय प्रमुख बनाएर खटाइएको छ भने प्रशासनको दरबन्दी रहेका कतिपय डिपोमा प्राविधिकतर्फका कर्मचारीहरु खटन पटन गरिएको पाइएको छ । यही विकृतीका कारण नियमानुसार पदस्थापन हुनुपर्ने कर्मचारी जिम्मेवारीविहीन … Continue reading आयल निगममा करोडौँ बुझाएर जुनियर र फरक समूहका कर्मचारी बने डिपो प्रमुख, अख्तियार मौन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed