निर्वाचन आयोगको निर्णय च्यातेर रसुवामा ट्रेड युनियन पदाधिकारी नै मतदान अधिकृत !

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियस्तरका ट्रेड युनियनमा आबद्ध कर्मचारीलाई प्रतिनिधि सभा सदस्य निर्वाचनमा नखटाउने स्पष्ट निर्णय गरे पनि रसुवा जिल्लामा भने उक्त निर्णयको ठाडो उल्लङ्घन भएको पाइएको छ। आयोगले निजामती कर्मचारी, शिक्षक तथा अन्य सरकारी संघ–संस्थासँग सम्बन्धित राष्ट्रियस्तरका ट्रेड युनियनका संघ, प्रदेश र जिल्ला कार्यसमितिका पदाधिकारीलाई निर्वाचन ड्युटीमा नखटाउने घोषणा गरेको थियो। साथै, कुनै कर्मचारीको … Continue reading निर्वाचन आयोगको निर्णय च्यातेर रसुवामा ट्रेड युनियन पदाधिकारी नै मतदान अधिकृत !