विवादित सिडिई जयसवालमाथि कारबाही किन हुँदैन, मन्त्री चौलागाईं मौन किन ?

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व अहिले माधव प्रसाद चौलागाईंले गरिरहेका छन्। चेन अफ कमाण्डमा चल्ने, अनुशासन र प्राविधिक मापदण्डमा आधारित निर्णय प्रक्रिया अपनाउनुपर्ने यो मन्त्रालय अन्तर्गतको एउटा महत्वपूर्ण कार्यालय—सडक डिभिजन पाल्पा—मा भने गम्भीर प्रश्न उठिरहेका छन्। ती प्रश्नको केन्द्रमा छन् सडक डिभिजन पाल्पाका सिनियर डिभिजनल इञ्जिनियर राम पुकार जयसवाल। बिज्ञापन