पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल ११४ किलोमिटर सडक विस्तार आयोजना अहिले गम्भीर अनियमितताको दलदलमा फसेको आरोपले तरंगित बनेको छ। चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले जिम्मा लिएको यो बहु-अर्बीय परियोजना सुरुदेखि नै राजनीतिक तामझामका बीच अघि बढाइएको थियो। २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ले बुटवलमा शिलान्यास गरेको यो आयोजना … Continue reading पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?