श्रम मन्त्रालय र विभागमा किन खटाइयो प्रहरीको टुकडी ?

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रम मन्त्रालयका कर्मचारीहरुलाई अविश्वास गरेको भन्दै कर्मचारीहरुले आपत्ति जनाएका छन् ।निर्वाचन गराउने म्याण्डेटसहित अन्तरिम सरकारको मन्त्रिमण्डलमा रहेका श्रम मन्त्री तथा पूर्व एआइजी राजेन्द्रसिंह भण्डारीले श्रम मन्त्रालय र विभागमा गरी एकै पटक चार दर्जन प्रहरीहरु खटाइसँगै त्यहाँ कार्यरत निजामती कर्मचारीहरुमा त्रास पैदा भएको छ । बिज्ञापन