३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा
सरकारले हालसम्म एक हजार १९५ जना सरकारी कर्मचारीलाई विभागीय कारबाही गरेको छ । निजामती सेवा ऐन आएको ३२ बर्षको अवधिमा हालसम्म १ हजार १ सय ९५ कर्मचारीलाई मात्र विभागीय कारवाही गरिएको पाइएको छ । विभिन्न बदमासीमा मुछिएका ती कर्मचारीहरुलाई विभागीय कारवाही गरिएको निजामती किताबखानाको अभिलेखले जनाएको छ । बिज्ञापन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed