पहिला सिडियो बन्न हतारो,अहिले तीन महिने तालिमको चटारो

डोल्पा जिल्लाका नवनियुक्त प्रमुख जिल्ला अधिकारीको उल्टो यात्रा शुरु भएको छ । कार्यविधि तथा मापदण्डमा कुनै पनि सहसचिव तथा उपसचिव प्रमुख जिल्ला अधिकारी हुनका लागि कानुनमा स्नातक अर्थात अनिवार्य तीन महिने न्याय सेवाले प्रदान गर्ने तालिम लिएको हुनुपर्ने प्रावधान राखेको छ तर डोल्पाको प्रमुख जिल्ला अधिकारीका हमालको हकमा  न कानुनमा स्नातक,न तीन महिने अनिवार्य तालिम … Continue reading पहिला सिडियो बन्न हतारो,अहिले तीन महिने तालिमको चटारो