लुम्बिनी विकास कोषमा कानूनको सामूहिक हत्या : लेखा प्रमुखमाथि सरुवा, तलब रोक्का र प्रतिशोधको ताण्डव

लुम्बिनी विकास कोष अहिले पवित्र उद्यानको संरक्षणभन्दा कानूनको हत्या, कर्मचारीको चरित्रहत्या र सुशासनको अन्त्यको केन्द्र बनेको गम्भीर आरोप सार्वजनिक भएको छ। आर्थिक अनुशासन कायम गर्न खोजेकै कारण कोषका वरिष्ठ लेखा अधिकृत (आठौं तह) नवल किशोर यादवमाथि योजनाबद्ध रूपमा जिम्मेवारी खोस्ने, गैरकानूनी पद सिर्जना गरेर सरुवा गर्ने, राष्ट्रिय सतर्कता केन्द्रको निर्देशन लत्याउने र अन्ततः तलब नै … Continue reading लुम्बिनी विकास कोषमा कानूनको सामूहिक हत्या : लेखा प्रमुखमाथि सरुवा, तलब रोक्का र प्रतिशोधको ताण्डव