सरुवा बदर गराउन अदालत धाउने, मालपोतमै बसेर सेटिङ चलाउने : अशोक भट्टराईको खुलेआम अराजकता
मालपोत कार्यालय लगनखेलका कार्यालय प्रमुख अशोक कुमार भट्टराईको कार्यशैली र आचरणबारे निरन्तर गुनासो आउन थालेपछि कानुनका ज्ञाता प्राडा कुमार इङनामको पहलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई सरुवा गरेको थियो। मन्त्रालयले हालै भट्टराईलाई मालपोत कार्यालयबाट हटाई मन्त्रालयकै अतिरिक्त समूहमा राख्ने निर्णय गरेको हो। बिज्ञापन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed