भक्तपुर मालपोत कार्यालयमा बिचौलिया–सेटिङ र घुस असुलीको जालो, करोडौँको चलखेलको आरोप

भक्तपुर । भक्तपुर मालपोत कार्यालयमा अनियमितता, घुस असुली र बिचौलिया–सेटिङ व्यापक रूपमा बढिरहेको गम्भीर आरोप सार्वजनिक भएको छ। जेन्जी सरकार रहँदा समेत कार्यालयमा अपेक्षित सुधार हुन नसकेको र कार्यालय खुलेआम घुसको अखडाका रूपमा परिणत भएको सरोकारवालाहरूको दाबी छ। बिज्ञापन