संघीय सचिवालयमा करोडौँको अनियमितता, उच्चस्तरीय छानबिनको माग

काठमाडौँ । संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा सरकार परिवर्तन भए पनि अनियमितता र मिलेमतोको प्रवृत्ति नियन्त्रण हुन नसकेको आरोप सार्वजनिक भएको छ । कार्यालयका प्रमुख चक्रवर्ती कण्ठ, स्टोरकिपर सुनिल कुमार रोकाया र केही कर्मचारी तथा सप्लायर्सबीच मिलेमतो गरी करोडौँ रुपैयाँ बराबरको आर्थिक अनियमितता गरिएको स्रोतको दाबी छ । बिज्ञापन