महानिर्देशक मीरालाई प्रशासकीय अदालतको झापड : दुई उपसचिवको सरुवा बदर

प्रशासकीय अदालतले दुई उपसचिवको सरुवा निर्णय बदर गरिदिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्यायपूर्वक सरुवा गरेको भन्दै दुई उपसचिव प्रशासकीय अदालतको ढोका ढकढकाउन पुगेका दुई उपसचिवको माग बमोजिम नै अदालतले सरुवा बदरको निर्णय गरेको हो । बिज्ञापन