४० लाख लगानी, २७ लाख मासिक कर्मचारीबाटै असुली: लगनखेल मालपोतमा कर्मचारीमाथि ‘कोटा सिस्टम’को आतंक
ललितपुर । मालपोत कार्यालयभित्र सबैभन्दा ‘आकर्षक’ मानिने लगनखेल कार्यालय अहिले सुशासन होइन, दुर्गन्धित भ्रष्टाचारको केन्द्र बन्दै गएको छ। कार्यालय प्रमुख अशोक कुमार भट्टराईको नेतृत्वमा लगनखेल मालपोत खुलेआम असुली, बिचौलियाको चलखेल र कर्मचारीमाथि जबर्जस्तीको अखडा बनेको स्रोतहरूको दाबी छ। निजामती सेवामा प्रवेश गरेदेखि नै मालपोतबाहेक अन्य कार्यालयमा बस्न नसक्ने भट्टराई जहाँ–जहाँ पुगे, त्यहीँ विवाद, गुनासो र … Continue reading ४० लाख लगानी, २७ लाख मासिक कर्मचारीबाटै असुली: लगनखेल मालपोतमा कर्मचारीमाथि ‘कोटा सिस्टम’को आतंक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed