सरुवा वदरको रिट बोकेर दुई उपसचिव पुगे प्रशासकीय अदालत
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्यायपूर्वक सरुवा गरेको भन्दै दुई उपसचिव प्रशासकीय अदालतको ढोका ढकढकाउन पुगेका छन् । मन्त्रालयले गत पुस ११ गते वैदेशिक रोजगार विभागबाट सरुवा गरेका उपसचिवद्धय उपेन्द्रराज पौड्याल र लवराज जोशी सरूवा बदरको निवेदन लिएर प्रशासकीय अदालत पुगेका हुन्। बिज्ञापन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed