प्रधानमन्त्री मातहतकै सतर्कता केन्द्र ‘सुत्केरी’, अनुसन्धान होइन गोष्ठीमै रमाइलो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्र आज अनुसन्धान र अनुगमनभन्दा गोष्ठी, भ्रमण र भत्तामै रमाइरहेको देखिएको छ। भ्रष्टाचार रोकथाम र सरकारी निकायको सतर्कता बढाउने जिम्मेवारी बोकेको यो केन्द्र अहिले आफैं ‘सुत्केरी’ अवस्थामा पुगेको आरोप लाग्न थालेको छ।केन्द्रको कार्यालय हाल प्रायः खाली छ। कुर्ची र टेबल त छन्, तर कर्मचारी भेटिनु दुर्लभजस्तै भएको छ। … Continue reading प्रधानमन्त्री मातहतकै सतर्कता केन्द्र ‘सुत्केरी’, अनुसन्धान होइन गोष्ठीमै रमाइलो