लगनखेल मालपोत ‘कमाइको अड्डा’: सरुवा कागजमै, नासु बस्नेतको रजगज यथावत्

 देशकै सबैभन्दा आकर्षक र ‘कमाइ हुने’ मालपोत कार्यालयका रूपमा चिनिने लगनखेलमा कानुन, ऐन र सरुवा व्यवस्था मजाक बनेको आरोप गम्भीर रूपमा उठेको छ। विभिन्न गुनासो आएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नायब सुब्बा भरत बस्नेत (कर्मचारी सङ्केत नं. १८३८०९) लाई गत असार ३० गते गृह मन्त्रालयमा सरुवा गरिसकेको छ। तर छ महिना बितिसक्दा पनि … Continue reading लगनखेल मालपोत ‘कमाइको अड्डा’: सरुवा कागजमै, नासु बस्नेतको रजगज यथावत्