अख्तियारले मुद्दा हालेको व्यक्ति नै ‘पोस्टिङ–रेट’को नाइके ! भ्रष्टाचार मुद्दा जितेपछि झन् उग्र

मालपोत कार्यालयका कर्मचारीबाट सेवाग्राहीसँग १०–२० हजार घुस लिएको घटनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूलो उपलब्धि ठानेर सार्वजनिक गरिरहँदा, भ्रष्टाचारको मूल योजनाकार भने उन्मुक्ति पाएर अझ शक्तिशाली बनेको तथ्य सार्वजनिक भएको छ। बिज्ञापन