अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका कर्मचारीले सेवाग्राहीबाट १०–२० हजार रुपैयाँ घुस लिएको घटनालाई ‘ठूलो प्रगति’ र ‘ठूलै माछा’ समातेझैँ प्रस्तुत गरिरहँदा, घुसको जरो भने माथिल्लो तहबाटै फैलिएको गम्भीर आरोप सार्वजनिक भएको छ। बिज्ञापन