वैदेशिक रोजगार विभागको महानिर्देशक बन्दै मीरा अचार्य

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहसचिव मिरा आचार्यलाई वैदेशिक रोजगार विभागको महानिर्देशक (डिजी) बनाउने तयारी भइरहेको छ । यस अघि लामो समय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेकी मीरा आचार्य अस्तिको लटमा सरुवा भएर श्रममा पुगेसँगै उनै मीरालाई महानिर्देशक बनाइने तयारी स्वरुप श्रममा लगिएको चर्चा हुँदैछ,श्रम मन्त्रालयभित्र । बिज्ञापन