भिजिट भिसा ‘सेटिङ’ धन्दा अझै जीवित : दुई अधिकृत हटाइए पनि मूल जालो यथावत्

भिजिट भिसा प्रकरणमा पुरानो टिम ‘लहरो तान्दा पहरो थर्किने’ अवस्थामा अख्तियारको राडारमा परेर हटाइँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिवि) अध्यागमनमा पुगेको नयाँ टिम नै उही धन्दालाई माथ खुवाउने गरी सक्रिय रहेको फेला परेको छ। बिज्ञापन