निलम्बन प्रक्रियामा उपसचिव, कीर्ते प्रकरणमा प्रहरी अनुसन्धानमा तानिए महानिर्देशक
नेपाल सरकारका एक उपसचिवमाथि कीर्ते र निलम्बन कारवाही प्रक्रिया एकसाथ अगाडि बढाइएको छ । मान्छे अष्ट्रेलियामा हुँदा समेत नेपालमा उनको कीर्ते हाजिरी लगाइएको र उनलाई जोगाउनका लागि महानिर्देशक नै लागिपरेको तथ्यहरु खुलेसँगै कीर्ते हाजिरीको छानबिन गर्न प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । यस्तै लामो समयसम्म गैरहाजिरीमा रहेका ती उपसचिवमाथि निलम्बनको प्रक्रिया अगाडि बढाउन उनी आवद्ध … Continue reading निलम्बन प्रक्रियामा उपसचिव, कीर्ते प्रकरणमा प्रहरी अनुसन्धानमा तानिए महानिर्देशक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed