चाबिहल मालपोतमा समेत ‘भक्तपुर काण्ड’ दोहोरिने संकेत

काठमाडौँ । सुशासन र पारदर्शिताको नारा दिने सरकार कायम रहँदा पनि मालपोत कार्यालय चाबहिलमा भने खुलेआम घुस, लेनदेन भइरहेको गम्भीर आरोप लाग्न थालेको छ । जसरी भक्तपुर मालपोतमा कुमार आचार्य हुँदा आफू अनुकुलको टिम मिलाएर अनियमितता गर्दा गर्दै अख्तियार लागेको थियो,ठीक उही स्थितिमा छ अहिले चावहिल मालपोत । जहाँ कार्यालय प्रमुखले आफ्ना एसम्यानहरुलाई भित्र्याएर मालपोतको … Continue reading चाबिहल मालपोतमा समेत ‘भक्तपुर काण्ड’ दोहोरिने संकेत