सिआइबीको अनुसन्धानमा तानिएकी पन्तलाई कसले भगायो ?
प्रभु बैंकबाट जानकी मेडिकल कलेजमा ऋृण प्रवाह गर्दा बदमासी भएको भेटिएसँगै प्रभु बैंकका चिफ बिजनेस अफिसर रश्मी पन्त अनुसन्धानको दायरामा छिन् । बैंक प्रवेश गरेको एक दशक अवधिमा जूनियर अफिसरबाट एजीएममा फड्को मारिसकेकी उनी सिइओ अशोक शेरचनको विश्वासपात्र रहेर प्रचुर लाभ उठाउने कर्मचारीमा पर्दछिन् । बिज्ञापन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed