नयाँ मापदण्डले पनि भत्किएन भिजिट भिसाको सेटिङ,त्रिवि अध्यागमनबाट हटाइए दुई अधिकृत

भिजिट भिसाका प्रकरणमा यस अघिका टिम नै लहरो तान्दा पहरो थर्किरहेको समयमा अहिले त्रिवि अध्यागमनमा पुगेका टिम समेत पूरानै धन्दालाई माथ खुवाउने गरी सक्रिय रहेको फेला परेको छ । बिज्ञापन