अब शाखा अधिकृतलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउन नसके पछि र निमित्तको राज हटाउन नसके पछि ‘नयाँ आइडिया’ फुर्याएको छ,त्यो हो अब शाखा अधिकृतलाई नै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइदिने । मन्त्रालयमा नयाँ सचिवको रुपमा चन्द्रकला पौडेलको इन्ट्री भएसँगै यो कार्यको श्री गणेश गरेको छ,सामान्यले । बिज्ञापन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed