अब शाखा अधिकृतलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउन नसके पछि र निमित्तको राज हटाउन नसके पछि ‘नयाँ आइडिया’ फुर्याएको छ,त्यो हो अब शाखा अधिकृतलाई नै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइदिने । मन्त्रालयमा नयाँ सचिवको रुपमा चन्द्रकला पौडेलको इन्ट्री भएसँगै यो कार्यको श्री गणेश गरेको छ,सामान्यले । बिज्ञापन यस अघि नगरपालिकाहरुमा दरबन्दी … Continue reading अब शाखा अधिकृतलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed