तत्कालीन मुख्यसचिवले ‘होल्ड’मा राखेको विवादित नियुक्ति सुमनराज अर्यालले गरे प्रमाणीत

निवर्तमान मुख्य सचिव एकनारायण अर्यालले प्रमाणीकरण नगरी होल्डमा राखेका निर्णयलाई उनी पछिका मुख्य सचिव सुमनराज अर्यालले प्रमाणीकरण गरिदिएका थिए । एकनारायण अर्यालले अनिवार्य अवकाश पाउनु अघि लुम्बिनी विकास कोष र समाज कल्याण परिषद्मामा नियुक्त भएका सदस्य सचिवको नियुक्ति प्रमाणीकरण नगरी होल्डमा राखेका थिए एकनारायण अर्यालले । बिज्ञापन